कांग्रेसीले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ – गगन थापा (भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । उनले सभापति देउवासँगको लामो समयको रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जनसहित सांगठनिक प्रस्ताव पेश गरेका हुन् । चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने र कुनै पनि कांग्रेसीले कांग्रेसको रुख चिन्हमा बाहेक अन्त भोट हाल्नका लागि दबाब … Continue reading कांग्रेसीले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ – गगन थापा (भिडियो)